७ सय रुपैयाँ घट्योको सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य ७ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँका दरले घटेको हो।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९१ ह्जार ८ सय रुपैयाँ रहेको थियो।
Advertisement 2
त्यस्तै सोमबारको चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८२ जेष्ठ १३, सोमबार १०:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%