अब त्रिविको ट्रान्सक्रिप्ट अनलाइनबाटै

काठमाडौं। अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) ट्रान्सक्रिप्टका लागि अनलाइनबाटै आवेदन गर्न पाइने भएको छ।

Advertisement 1

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै अब ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको हो।

उक्त अनलाइन सेवा आजै (वैशाख २ गते) देखि नै सुरु हुने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित :२०८२ बैशाख २, मंगलवार १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry