कृषिमा ५ वर्षमा १ खर्ब अनुदान, दुरुपयोगको आसंका

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ अनुदानमा खर्च गरेको छ। आइतबार मन्त्रालयले विगत ५ वर्षमा अनुदानबापत गरिएको खर्चको विवरण सार्वजनिक गरेको हो।

Advertisement 1

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उक्त अनुदान सदुपयोगको आधार नदेखिएको भन्दै अनुदान दुरुपयोग भएको आसंका गरे।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म कृषि तथा पशुपन्छी क्षेत्रको अनुदान खाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूको संख्या उच्च छ।

Advertisement 2

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2025/01/अनुदान-प्रेस-नोट-last1.pdf”]

प्रकाशित :२०८१ पुष २८, आईतवार १७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम