५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो।
Advertisement 1
आइतबार प्रतितोला १ लाख ६१ हजाररुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ रहेको थियो।
									
										प्रकाशित  :२०८१ आश्विन २१, सोमबार १०:३४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

