लेलेमा सेनाको स्वास्थ्य शिविर, नाम टिपाउन आग्रह

नेपाली सेनाले नारी दिवसको अवसरमा स्वास्थ शिविर आयोजना गर्ने भएको छ। नेपाली सेनाको सैनिक श्रीमती संघको संयोजकत्वमा नेपाल क्यान्सर केयर फाउण्डेशनको सहकार्यमा बुधबार शिविर आयोजना गरिने भएको हो।
Advertisement 1
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सैनिक श्रीमती संघको संयोजकत्व र नेपाल क्यान्सर केयर फाउण्डेशनको सहकार्यमा यही फागुन २४ गते ललितपुरको गोदावरी नगरपालिका–५, लेलेमा शिविर सञ्चालन गर्न लागिएको हो।
शिविरमा स्वास्थ्य परीक्षणका लागि बुधबार २ बजेसमम नाम दर्ता गर्न सकिने नेपाली सेनाले बताएको छ।
Advertisement 2
									
										प्रकाशित  :२०७९ फाल्गुन २४, बुधबार ११:२२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

