नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले आज शपथ लिदैं

काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज लिदैंछिन्।
Advertisement 1
राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो ३ बजे शपथ तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि हिजो राजीनामा दिएका हुन्। लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्।
प्रकाशित :२०८२ श्रावण १, बुधबार १०:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%