यस्तो छ अर्थले सार्वजनिक गरेको राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान

अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ । अर्थले नेपाल सरकारबाट तलब थाप्ने निजामती,नेपाली सेना,प्रहरी,स्वास्थ्य सेवा संसद सेवा,सामुदायिक विद्यालयका शिक्षक,प्रदेश र स्थानीय तहका कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको हो ।सरकारले गत १५ जेठको बजेट भाषण अनुसार नै सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत मात्र बढाएको हो । सोही अनुरुप अर्थले सोमबार नयाँ तलबमान सार्वजनिक गरेको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/08/राष्ट्र-सेवक-कर्मचारीहरुको-तलवमान-बृद्धि-गर्ने।-1.pdf” title=”राष्ट्र सेवक कर्मचारीहरुको तलवमान बृद्धि गर्ने। (1)”]

 

प्रकाशित :२०७९ श्रावण ३१, मंगलवार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम