कृषि विकास बैकको लेखपाल पदको लिखित परीक्षाको परीक्षा भवन कायम

लोक सेवा आयोग केन्द्रिय कार्यालय अनामनगरले कृषि विकास बैक लिमिटेडको तह ४, लेखपाल पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना सार्वजनिक गरेको छ ।
Advertisement 1
लोक सेवा आयोग, काठमाडौं कार्यालयले संचालन गर्ने कृषि विकास बैङ्कको मिति २०७७।१०।०९ गते प्रकाशित लिखित परीक्षा कार्यक्रम तोकिएको हो । तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरुमा कुनै पनि उम्मेदवारहरुलाई सम्मिलित गराइने छैन। तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा एक घण्टा अगावै पुग्नु पर्ने उक्त सूचनामा उल्लेख गरिएको छ । परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/परीक्षा_भवन_कायम_भएको_सूचना_कृविवै_लेखपाल.pdf”]
प्रकाशित :२०७८ चैत्र २१, सोमबार १०:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








