यस्तो छ ग्रेड रकम मिलानसम्बन्धी अर्थको परिपत्र

अर्थ मन्त्रालयले ग्रेड रकम मिलान सम्बन्धमा स्पष्ट पारेको छ । मन्त्रालयले देशैभरका मन्त्रालय,आयोग,सचिवालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय,प्रदेश र ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ग्रेड मिलान सन्र्दभमा स्पष्ट पारेको हो ।
Advertisement 1
अर्थले गत मंसिर २६ गते जारी गरेको परिपत्रमा त्रुटी भेटिए पछि र त्यसले झन कर्मचारी वृत्तमा संशय उत्पन्न गरेको छ ।

मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय सरकार अन्तर्गत समायोजन भई सोही मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरू सङ्घीय सरकारको विज्ञापन बमोजिम सङ्घीय सरकार अन्तर्गतका विभिन्न पदमा बढुवा भई सङ्घीय कार्यालयमा कार्यरत रहँदा सो कर्मचारीले समायोजन हुँदा प्राप्त गरेको दुई ग्रेड गणना गर्ने नगर्ने बारे स्पष्ट पारेको हो ।

									
										प्रकाशित  :२०७७ पुष २, बिहीबार १२:०६																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                