सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित

सप्तरी। सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।

Advertisement 1

निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरेका छन्।

प्रकाशित :२०८२ फाल्गुन २४, आईतवार १३:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry