प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सम्बोधन गर्ने भएका छन्।

Advertisement 1

सरकारको १ सय दिन पूरा भएको अवसरमा उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका छन्।

उनले १ सय दिनको उपलब्धी, सुरु गरिएका काम, परिमाण र आगामी योजनाबारे जानकारी गराउने छन्।

Advertisement 2

सोअघि ओलीले सत्तारुढ दलहरुसँग बुधबार बिहानै छलफल पनि गरेका छन्।

प्रकाशित :२०८१ कार्तिक ७, बुधबार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry