सहायक सीईओ अनिल रेग्मी नायब सीईओमा नियुक्त

काठमाडौं। गरिमा विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल रेग्मी नायब सीईओमा नियुक्त भएका छन्।

Advertisement 1

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

चार्टड एकाउन्टेन्ट रेग्मी विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। उनको नायब सीईओको कार्यकाल आज मंगलबारदेखि लागू भएको बैंकले जानकारी दिएको छ।

Advertisement 2

प्रकाशित :२०८१ आश्विन १, मंगलवार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry