सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ। बुधबारको तुलनामा बिहीबार प्रतितोला १ सुय रुपैयाँले सुनको मूल्य घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसअघि बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ रहेको थियो। बिहीकारका लागि चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ भाद्र २७, बिहीबार ११:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%