विद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ

अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छिन् ।
Advertisement 1
शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो ।
जानकारीका अनुसार डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ । मुद्दामा दायर गरिएको उजुरी अनुसार, शेललाई १६ वर्षका दुईवटा केटाहरूसँग तीन पटक यौनसम्पर्क गरेको आरोप लगाइएको छ। ड्यानभिल बिहीबार गारार्ड काउन्टी जिल्ला अदालतमा उपस्थित भएका थिए ।
Advertisement 2
ब्ल्यूटीकेआरका अनुसार, वुडलॉन एलीमेंट्री स्कूलमा शिक्षक सहयोगीको रूपमा उनी काम गर्थिन र यसअघि पनि ल्यान्कास्टर इलिमेन्टरी स्कूलमा कार्यरत रहदा यस्तै हर्कत गरे पछि उनलाई प्रशासनिक बिदामा पठाइएको थियो ।
प्रकाशित :२०८० बैशाख ५, मंगलवार ०८:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%