नेपाली सेनामा जागिर खुल्यो, डाक्टरदेखि पण्डितसम्म माग

नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।
Advertisement 1
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् नेपाली सेनाको दरखास्त आह्वान सम्बन्धी सूचना-
Advertisement 2
प्रकाशित :२०७९ चैत्र २४, शुक्रबार ०९:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%