प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आजका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको हो । सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको लागि डाकिएको बैठक आगामी फागुन १५ गते १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

Advertisement 1

प्रकाशित :२०७८ फाल्गुन १३, शुक्रबार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry