४.६ रेक्टर स्केलको भूकम्पको धक्का
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
Advertisement 1
गत राति १२ बजेर ५३ मिनेटमा बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।
भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका टेक्निकल असिस्टेन्ट राजेश शर्माले जनाए ।
Advertisement 2
भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।
प्रकाशित :२०७८ पुष १५, बिहीबार ०८:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%