नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दै छ । यसर्थ, म‌ंगलबारसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

Advertisement 1

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्न २० पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

प्रकाशित :२०७८ पुष ७, बुधबार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry