राष्ट्रिय वाणिज्य बैंकले एकै पटक माग्यो ८ सय कर्मचारी (सूचनासहित)
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।बैंकले गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै विज्ञापन खोलेको छ । बरिष्ठ प्रवन्धक,प्रवन्धक,उपप्रवन्धक,साहयक प्रवन्धक,बरिष्ठ सहायक,सहायक गरी चौथो देखि नवौं तहसम्मका गरी ८ सय बढी कर्मचारी माग गरेको हो । सूचना अनुसार आगामी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिनेछ ।
Advertisement 1
Advertisement 2
Advertisement 3
प्रकाशित :२०७८ कार्तिक १४, आईतवार ०७:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%