अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
Advertisement 1
तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसमा उनले दिवङ्गत नेताद्वयले पार्टी सुदृढीकरण एवं विकासमा गर्नुभएको योगदानको उच्च सम्मान र स्मरणका साथ श्रद्धाञ्जली प्रकट गरेका ह।
मदन–आश्रितको सम्झनामा आज सन्देश जारी गर्दै अध्यक्ष ओलीले उहाँहरूलाई आफ्ना नेता, साथी र सहयोद्धाका रूपमा चित्रण गरेका छन्। उनले घाउहरू पुराना भए पनि तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भनेका छन्।
प्रकाशित :२०८३ जेष्ठ ३, आईतवार ११:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












