कैलाली–२ मा कांग्रेसको अग्रता

कैलाली। कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ३ सय ९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ।

Advertisement 1

कैलाली–२ मा कुल मतदाता १ लाख ७ हजार ७५७ मध्ये ५६ हजार ७७० मत खसेको थियो।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry