अधिकृत नवौँ (अप्राविधिक/प्राविधिक)का लागि विज्ञापन (सूचनासहित)

काठमाडौं। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले अधिकृत नवौँ तह (अप्राविधिक/प्राविधिक)को विज्ञापन आह्वान गरेको छ।
Advertisement 1
प्रदेश आयोगले पुस ३० गते बुधवार एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका अधिकृत नवौँ तहका प्राविधिक पदहरूको (अप्राविधिक/प्राविधिक) अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन मार्फत आह्वान गरेको हो।
हेर्नुहोस् विज्ञापन:
Advertisement 2


Advertisement 3


प्रकाशित :२०८२ पुष ३०, बुधबार १०:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















