११ निर्माण कम्पनी कालोसूचीमो, २ वर्ष सम्म सजाए (सूचीसहित)

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौं ९ गते सोमवार ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
Advertisement 1
देशका विभिन्न निकायहरुको सिफारिस बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी ११ वटा कम्पनीलाई कालोसूचीमा राखिएका छ।
कालोसूचीमा राखिएका उक्त निर्माण कम्पनी तथा व्यवसायीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने सूचनामा उल्लेख छ । सुचनाका अनुसार १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
Advertisement 2
सूची हेर्नुहोस्
प्रकाशित :२०८२ भाद्र ९, सोमबार ११:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%