वन तथा वातावरणमा १८ अर्ब ६१ करोड, सञ्चारमा ७ अर्ब ७२ करोड विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३का लागत वन तथा वातावरण क्षेत्रका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ।
Advertisement 1
बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्।
त्यस्तै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%