कतिमा हुँदैछ आइतबार सुनको कारोबार?

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा भइरहेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघले उक्त जानकारी गराएको हो। त्यस्तै आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८२ जेष्ठ ५, आईतवार ११:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%