शुक्रबार यथावत् सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बिहीबार तोकिएकै मूल्य कायम रहेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकिएको छ। बिहीबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो।
त्यस्तै शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८२ बैशाख १९, शुक्रबार १०:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%