११ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य बढेको हो।

Advertisement 1

मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँका दरले भएको थियो।

त्यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार प्रतितोला १८ सय ६० रुपैयाँका दरले भएको थियो।

प्रकाशित :२०८१ माघ ८, मंगलवार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry