शसस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा

सरकारले शसस्त्र प्रहरी बलका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)एआईजीहरुको गरेको छ।
Advertisement 1
कार्य विभागका एआईजी सीपी गौतमलाई मानवस्रोत साधान विभागमा सरुवा गरेको छ मानवस्रोत साधान विभागका एआईजी नारायणदत पौडेललाई सीमा सुरक्षा विभागको जिम्मेवारी दिएको छ त्यस्तै सीमा सुरक्षा विभागका वंशी दाहाललाई कार्य विभागमा सरुवा गरेको स्रोतले जानकारी दिएको छ ।
प्रकाशित :२०८० भाद्र ३१, आईतवार १६:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%