माइक्रोबसमा कोचिएर यात्रा गरे मन्त्री प्रेम आले

 

Advertisement 1

यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले। उनी अरु यात्रुसँगै बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा यात्रा गरेका हुन् ।

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार १२:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry