मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै, सचिव र सहसचिव सरुवा पनि हुन सक्ने
आज मन्त्रिपरिषदको बैठक बस्दै छ । सोमबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
Advertisement 1
नियमित एजेण्डाका साथ बैठक बस्न लागेको उर्जामन्त्री पम्फा भुसालले जानकारी दिइन् । आजको बैठकमा ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डाका साथै केही सचिव र सहसचिव सरुवा पनि हुन सक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रकाशित :२०७८ श्रावण ३२, सोमबार १०:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%