बाग्मती प्रदेशले एकैपटक माग्याे २३७ नर्स

बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स माग गरेको छ । मन्त्रालयले करारमा नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो । योग्यता पुगेकाहरुलाई २१ दिन भित्र अनलाइनमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
Advertisement 1
मन्त्रालयले प्रति स्थानीय तह २ जनाका दरले ११८ वटाको २३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी २३७ जना विद्यालय नर्स नियुक्ति गर्न दरखास्त आव्हान गरेको हो ।

प्रकाशित :२०७७ आश्विन ८, बिहीबार १३:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%