“हठात निर्वाचन स्थगित हुँदा आम कर्मचारी स्तब्ध छन्”


सरकारले असोज २४ मा तय गरेको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्यो । सबै तयारी पूरा भइसकेको पछि निर्वाचन स्थगित गरी पुन २७ मंसिरमा निर्वाचनको मिति तोकेको छ ।
सबै तयारी पूरा भइसकेपछि हठात निर्वाचन स्थगित गरियो । यसमा हाम्रो घोर आपत्ति छ ।
सरकारको निर्णयानुसार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको दोश्रो निर्वाचन २४ असोजमा तोकि सम्पूर्ण जिल्ला र विभागीय ईकाईहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको अवस्थामा नेपाल सरकारको मन्त्रिपरिषद्को गत ६ असोजको निर्णयानुसार प्रस्तावित निर्वाचन हठात् विनाकारण स्थगित् गरेको निर्णयले नेपाल निजामती युनियन (संघ) आश्चर्यचकित र स्तब्ध भएको छौं ।

प्रकाशित :२०७७ आश्विन ८, बिहीबार ११:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry