४० अधिकृतको सरुवा

काठमाडौं। अर्थ मन्त्रालय अन्र्तगत रहेको आन्तरिक राजस्व विभागले ४० जना कर अधिकृतको सरुवा गरेको छ। विभागले माघ ४ गते आइतबार सबै आन्तरिक राजस्व कार्यालयहरूमा कार्यरत कर अधिकृतहरूको हेरफेर तथा सरुवा गरेको हो ।
Advertisement 1
कार्यालय खारेजीमा परेपछि फाजिलमा परेका कर अधिकृतहरूलाई विभाग तथा विभिन्न कार्यालयहरूमा मिलान गरिएको विभागले जनाएको छ ।
अधिकृत-सरुवा
प्रकाशित :२०८२ माघ ५, सोमबार ०९:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














