१२० नासुको सरुवा (सूचीसहित)

काठमाडौं। अर्थ मन्त्रालय अन्र्तगत रहेको आन्तरिक राजस्व विभागले माघ ४ गते १ सय २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ।

Advertisement 1

विभागले देशभरका विभिन्न कार्यालयमा कार्यरत नासुहरूको सरुवा गरेको हो । जसमा ५ जना पदस्थापना भएका छन् । अरु वाकि सरुवा भएका छन्।

नासु-सरुवापदस्थापन-वेवसाइट-3
प्रकाशित :२०८२ माघ ५, सोमबार ०९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry