२२ जना लेखापालको सरुवा (सूचीसहित)

काठमाडौं। महालेखा नियन्त्रकको कार्यालयले २०८२/७/१९ गतेको निर्णय अनुसार २२ जना लेखापालको सरुवा तथा कामकाजमा खटाएको छ।

Advertisement 1

कार्यालयले १९ गते को निर्णय अनुसार विभिन्न कार्यालयहरुमा २० जना लेखापाललाई सरुवा गरेको छ भने २ जनालाई कामकाजमा पठाएको छ।
हेर्नुस् सूचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/11/2082.07.19_sbvjdxq.pdf”]

प्रकाशित :२०८२ कार्तिक २४, सोमबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम