६८ उपसचिवको सरुवा(सुचि सहित)

काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ६८ जना उपसचिवको अर्थ मन्त्रालय वा मन्त्रालय अन्र्तगतका निकायहरुमा सरुवा गरेको छ । मन्त्रालयले ती उपसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी गराएको छ ।
Advertisement 1
६८ जना उपसचिवको विभिन्न निकायमा हेरफेर गर्दा १४ जना भने मन्त्रालयमा नै ल्याएको छ ।
हेर्नुहोस् सुचीः
उपसचिव-सरुवा-पदस्थापना-1 (1)
प्रकाशित :२०८२ भाद्र ५, बिहीबार ०९:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%