नयाँ आर्थिक वर्ष लागेसगैं लेखाका डेड दर्जन कर्मचारी हेरफेर(सुचि सहित)

काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले यहि नयाँ आर्थिक वर्ष लागे सगैं साउन २३ गते सम्ममा १८ जना कर्मचारीहरुको सरुवा तथा कामकाज मा खटाउको छ। जसमा ४ जना उपसचिवलार्ई सरुवा गरेको छ।। ६ जना लेखा अधिकृतको सरुवा भएको छ। जसमा ४ जना लेखा अधिकृत कामकाजमा परेभने ४ जना लेखा अधिकृत काज मा मात्र परेका छन्।
Advertisement 1
महालेखा नियन्त्रक कार्यलयले आवश्यकता अनुसार विभिन्न समयमा पटक पटक निर्णय गरि ४ जना उपसचिब(लेखा) तर्फ सरुवा गरेको छ भने १४ जना लेखा अधिकृत सरुवा, कामकाज र काज गरि १८ जना कर्मचारीहरुको सरुवा गरेको छ।
हेर्नुहोस् सुचीः
Advertisement 2
[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/New-Document27.pdf” title=”New Document(27)”]
प्रकाशित :२०८२ श्रावण २३, शुक्रबार १४:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














