घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

Advertisement 1

आज शुक्रबार बिहान १ वजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाएको तथा डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार, पेट्रोल प्रतिलिटर १ रुपैयाँ घटाएको हो। डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

प्रकाशित :२०८२ श्रावण १६, शुक्रबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry