साप्ताहव्यापी खाद्य स्वच्छता कार्यक्रम गर्दै विभाग

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साप्ताहव्यापी रुपमा खाद्य स्वच्छता कार्यक्रम गरिरहेको छ।

Advertisement 1

विभागले आइतबारदेखि नै विभिन्न कार्यक्रम गरी साप्ताहव्यापी कार्यक्रम थालेको हो।

जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस भएको अवसरमा विभागले विभिन्न कार्यक्रम गर्दै साप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागेको हो।

प्रकाशित :२०८२ जेष्ठ २०, सोमबार १५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry