स्वास्थ्यमा ९५ अर्ब ८१ करोड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेको छ।

Advertisement 1

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी गराएका हुन्।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry