शिक्षामा २ खर्ब १७ अर्ब ११ करोड विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १७ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
Advertisement 1
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत उक्त जानकारी गराएका हुन्।
सरकारले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%