नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा. विश्वनाथ पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आगामी ५ वर्षका लागि गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। पौडेल राष्ट्र बैंकको १८औं गभर्नरको रुपमा नियुक्त भएका हुन्।

Advertisement 1

यसअघि १७औं गभर्नरको रुपमा महाप्रसाद अधिकारीको कार्यका लगत चैत २४ गते सकिएपछि राष्ट्र बैंकको गभर्नर पद रिक्त थियो।

प्रकाशित :२०८२ जेष्ठ ७, मंगलवार १९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry