पेट्रोलियम पदार्थको मूल्यो घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। जसअनुसार पेट्रोलको मूल्य रु २ , डिजेल र मट्टितेलको रु १ घटेको छ।

Advertisement 1

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु १ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित :२०८२ बैशाख १८, बिहीबार ०८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम