अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ प्रतिनिधिसभामा पेस भएको छ।

Advertisement 1

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले उक्त प्रतिवेदन पेस गरेका हुन्।

प्रकाशित :२०८१ फाल्गुन १२, सोमबार १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry