कालिमाटीमा तरुलको व्यापार (तस्बिरहरू)
काठमाडौं। माघेसंक्रान्ति नजिकिएसँग काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुलको व्यापार बढेको छ।
Advertisement 1
देशका विभिन्न ठाउँबाट कालिमाटीमा आएको तरुल पछिल्ला केही दिनयता बढेको बजार व्यवस्थापन समितिले जानकारी दिएको छ।
शुक्रबार तरुलको मूल्य न्युनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ।
Advertisement 2
सबै तस्बिर : बजार व्यवस्थापन समितिबाट
प्रकाशित :२०८१ पुष २६, शुक्रबार ०९:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%