अर्थ मन्त्रालयले गर्यो थप १२३ अधिकृत हेरफेर (सूचीसहित)

काठमाडौं। अर्थ मन्त्रालयले १२३ कर अधिकृतको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयले सोमबार निर्णय गर्दै १२३ जना अधिकृतलाई एउटा कर कार्यालयबाट अर्को कर कार्यालयमा सरुवा गरेको हो।

यसअघि मन्त्रालयले सोमबार बिहान ३४ भन्सार अधिकृत र आइतबार ४५ विभिन्न क्षेत्रका अधिकृतको सरुवा गरेको थियो।

Advertisement 2

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2024/09/final-5.28-section-officer-saruwa-IRD.pdf”]

थप ३४ भन्सार अधिकृत हेरफेर (सूचीसहित)

अर्थ मन्त्रालय मातहतका ४५ जना अधिकृतको सरुवा
प्रकाशित :२०८१ भाद्र ३१, सोमबार १७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम