थप ३४ भन्सार अधिकृत हेरफेर (सूचीसहित)

काठमाडौं। अर्थ मन्त्रालय मातहत थप ३४ अधिकृतको सरुवा गरिएको छ।
Advertisement 1
आइतबार मात्रै ४५ जना अधिकृत सरुवा गरेको अर्थ मन्त्रालयले सोमबार थप ३४ जना अधिकृतको सरुवा गरेको हो।
मन्त्रालय भन्सार कार्यालयका अधिकृतहरुलाई हेरफेर गरेको हो।
Advertisement 2
जसअनसार त्रिवि भन्सार कार्यालयका अधिकृत गणेशप्रसाद पौडेललाई विराटनगर भन्सार कार्यालय र प्रकाश निरौललाई वीरगञ्ज भन्सार कार्यालय सरुवा गरिएको छ।
हेर्नुस् सूचीः
Advertisement 3

									
										प्रकाशित  :२०८१ भाद्र ३१, सोमबार १४:२६																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

