कतिमा हुँदैछ शुक्रबार सुनको कारोबार?

काठमाडौं। नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यनमा गिरावट आएको छ।
Advertisement 1
बिहीबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।
Advertisement 2
यसअघि १लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य शुक्रबारका लागि १ हजार ८ सय १५ रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित :२०८१ भाद्र ७, शुक्रबार ११:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%