आयल निगम सहायक प्रबन्धकमा कोको भए उत्तीर्ण?

काठमाडौं। नेपाल आयल निगमको सहायक प्रबन्धको नतिजा सार्वजनिक गरिएको छ। लोकसेवा आयोगले गत वैशाखमा लिएको लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।

Advertisement 1

छैटौं तहको प्रशासनतर्फ, लेखातर्फ, आईटीतर्फ, सिभिलतर्फ र पेट्रोलियम इन्जिनियरतर्फको नतिजा सार्वजनिक गरिएको आयोगले जानकारी दिएको छ।

अन्तवार्तालगायत कार्यक्रमका लागि निगममा सम्पर्क राख्न पनि आयोगले सूचनामा उल्लेख गरेको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रकाशित :२०८१ श्रावण ३२, शुक्रबार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry