नयाँ सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण : गृहमन्त्री लेखक

काठमाडौं। नवनियुक्त गृहमन्त्री रमेश लेखकले नयाँ सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण रहेको बताएका छन्।

Advertisement 1

मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेपछि उनले सरकारको प्राथमिकता सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न रहेको बताएका हुन्।

‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने सरकारको प्राथमिकता हुनेछ,’ उनले भने, ‘अर्थतन्त्रको संकट समाधान गरेर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्न सरकारले काम गर्छ।’

प्रकाशित :२०८१ असार ३१, सोमबार १७:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry